वर्तमान संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धा जस्ता सामयिक अवधारणा को मूल संयन्त्र भित्र राज्य अझै पनि लोककल्याणकारी भूमिकामा रहि सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा लाग्नु पर्ने व्यवस्था गरेको छ।
संघीय संरचनाले तीन तहको सरकारको परिकल्पना गरेको र तीनै तहको सरकारका आआफ्ना अधिकार संविधानले सुनिश्चित गरिदिएको भएपनि अधिकारको प्रयोगमा प्रदेश र स्थानीय तहका कार्यालयको भौतिक पूर्वाधारको अभाव, जनशक्ति र दक्ष जनशक्ति दुवैको अभाव,प्रक्रिया र परिपाटी व्यवस्थित भैनसकेको, आयोगका पदाधिकारीहरुको पूर्ति भैनसकेको जस्ता समस्याहरु रहेका छन्।
Preorder and Launch Aspects Mark your calendars, simply because on April 16th, the “Fully Yoked” 1.four update goes live throughout all platforms with aid from our astounding partners, Double Eleven, offering a whole new dimension of yard journey for our twenty million and escalating player Local community. This launch is not just Yet another update; it's the last prepared material update for Grounded
संघीयता राज्यसत्ता को अधिकारको प्रयोग राज्यका बहु सरकारहरुवीच विनियोजन गरी शासकिय क्रियाकलापमा बढी भन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रकिृया हो । यसैले पनि संघीय शासन प्रणाली वढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । संघीय शासन प्रणाली बहु सरकारहरुवीचको एउटा साझा प्रतिज्ञापत्र हो जसले राष्ट्रिय उद्देश्यको प्राप्ति, स्व शासन र साझा शासन को आदर्श परिकल्पना मार्फत जनताको निकटतम विन्दूमा रहेर जनकल्याणको क्षेत्रमा दत्तचित्त रहने अभिलाषा राखेको हुन्छ । यसै पृष्ठभूमीमा संघीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारण को सहभागिता र अवसरको सुनिश्चितता गर्ने संयन्त्र मात्र मात्र होइन समाजमा विद्यमान सामाजिक , आर्थिक, सांस्कृतिक विविधता लाई पनि सम्बोधन गरी शासन प्रणाली प्रति जन अपनत्व जुटाउने उद्देश्य राखेको हुन्छ ।
– प्राप्त श्रोतको मितव्ययी, दक्षतापूर्वक, प्रभावकारी एवम् पारदर्शी रुपमा खर्च गर्ने क्षमता।
Correct facts mapping ensures that the information flows seamlessly among the techniques without any discrepancies.
In the bustling globe of e-commerce, in which electronic transactions will be the norm and efficiency is king, connecting your WooCommerce retailer with Dynamics 365 Business enterprise Central could be a recreation-changer.
यसै कारणले पनि संघीयतामा खर्चको यो आर्थिक मूल्यलाई जनताको निकटतम दूरीमा रहने शासकीय इकाइहरुको उपस्थितिले जन अपनत्व मार्फत सिर्जना हुनु पर्ने सामाजिक मूल्यले भरथेग गर्न सक्नै पर्दछ ।
ख. प्रदेशको अधिकार (संविधानको अनुसूची ६
(डा. रेग्मी नेपाल सरकारका पूर्वसचिव एवं कुसल गीतकार तथा लेखक हुन्।)
– उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने,
– हरेक तहका सरकारको कार्य शान्ति, समृध्दि, दिगो विकास duckhead apple charger र आर्थिक सामाजिक रुपान्तरणमा सहयोग पुग्ने हुनु पर्ने ।
Do you think you're looking for a responsible World wide web progress organization? Our remarkably experienced Internet developers enables us to provide consequence oriented Website development expert services. Speak to our staff to be aware of, how we will let you in obtaining your online business goals. Get yourself a session
एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट रुपान्तरण